About Us

Astro-Council, Nepal is a non-profitable social organization dedicated to promoting the Science of Astrology. An assembly of Nepalese astrologers at Jyotish Niketan, Dillibazar, Kathmandu, Nepal on 26th of December, 1998 (Poush 11, 2055 Vikram Sambat) concluded to establish an astrological institution. As a result, the Council was registered at the District Administrative Office, Kathmandu as a non-profit organization on 8th of January, 1999 (Poush 24, 2055 Vikram Sambat) at 11:36 AM.

ज्योतिष विज्ञानको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तःराष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरूलाई मनन गरी वास्तविक तथ्यको निक्र्यौल गर्न प्रयास गर्ने तथा ज्योतिष विधाको प्रचार प्रसारार्थ औपचारिक सभासम्मेलन गर्ने गराउने र ज्योतिषीय सभासम्मेलनमा भाग लिने, ज्योतिष पत्र पत्रिका संकलन प्रकाशन तथा ज्योतिष अप्राप्त पुस्तकहरूको संकलन गरी पुस्तकालय स्थापना गर्ने तथा ज्योतिष जन्म देखी मृत्यपर्यन्त सबैलाई आवश्यश्यकता पर्ने भएकोले सर्वसाधारण सवैमा प्रारम्भिक ज्योतिषको ज्ञान दिलाउन प्रयास गर्ने, ज्योतिष विज्ञानको गरिमा र सत्यतालाई समाजमा जानकारी गराउने, यसको ज्ञान हासिल गर्न जाति, वर्ण, लिङ्ग भेदको संकुचित घेरा तोडी विज्ञानलाई समाज उपयोगी बनाई ज्योतिष विधा, ज्योतिष पेशा र यस विधामा संलग्न व्यक्तित्वहरूको संरक्षण गर्ने गराउने पवित्र लक्ष्य लिई नेपाल ज्योतिष परिषद् (Astro-Council, Nepal) नामक गैर नाफामूलक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०५५ पौष २४ गते (Dtd. 8th of January, 1999 AD.) दर्ता गरिएको छ ।

सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्।

Find us at the office

Dillibazar, Kathmandu, Nepal

Give us a ring

नेपाल ज्योतिष परिषद्

Phone: +977-01-4533411
Sun - Fri, 10:00AM - 3:00PM

Contact Us